शनिबार, चैत ७, २०८२

सैनिक विमान बस्तीमा दुर्घटना : १७ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पाकिस्तानमा एक सैनिक विमान बस्तीमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। 

आवासीय क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १२ सर्वसाधारण रहेको बताइएको छ । १२ जना घाइते भएका छन् ।

तालिमका लागि उडाइएको उक्त विमान दुर्घटनापछि आगो लाग्दा कयौं घर  जलेका छन्। घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्। 

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।