नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज (बुधबार) देखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रथम श्रेणीको खेल खेल्दैछ। १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्न
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सुझाव दिएका छन् । मुख्यमन्त्री शंखर पोखरेललाई साक्षी राख्दै प्रचण्डले
निकै ढिला गरि सुरु भएको पहिलो दिनको बयानका क्रममा आलमलाई न्यायाधीश दीपक ढकालले ९ वटा मात्रै प्रश्न गरेका छन् । त्यसपछि कार्यालय समय सकिएकाले उनको बयान रोकिएको छ ।
भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरादेखि लिपुलेकसम्मको ६२ वर्गकिमि नेपाली भूमि आफ्नो बनाएको छ । तर, यस विषयमा नेपाल सरकार मौन देखिएको छ।
नेपाली कांग्रेसले दिल्लीबाट जारी भएको भारतको नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सरकारले प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेपछि प्रदेश–५ का तत्कालीन प्रमुख उमाकान्त झाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो कार्यकालमा संघीयताको प्रभावकारी कार्यान्वयनको सुरुवात गर्नु महत्वपूर्ण कार्य भएको बताएका छन् ।
आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ।
सगरमाथाको काखमा रहेको खुम्बु क्षेत्र विश्व प्रख्यात छ। नेसनल ज्योग्राफिक, लोन्ली प्लानेटदेखि विश्वका प्रख्यात पर्यटन प्रकाशन गृहले यात्रीहरुलाई खुम्बुसम्म पुग्न हरेक वर्ष सिफारिस गर्छन्।