आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’ लेखन अभियानको थालनी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

आलु र केराउका नाममा काठमाडौं भित्रिन्छ गाईको मासु

आलु र केराउका नाममा काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति र उनकी छोरीलाई थुनामा राख्न आदेश

पूर्वअर्थ राज्यमन्त्री तथा व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

हिँड्नै कठिन काठमाडौंका सडक

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेलगत्तै काठमाडौंलाई स्मार्टसिटी बनाउने घोषणा गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

उपेन्द्र यादवलाई नेकपामा फर्किन सुझाव

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किन सुझाव दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

अन्तःशुल्क स्टिकर खरिद : लेखा समितिले डाक्यो अर्थमन्त्री

संघीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर खरिदबारे छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई डाकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

शे–फोक्सुण्डो पुग्यो बुलेट यात्रा

पशुपतिनाथबाट सुरु भएको मोटरसाईकल यात्रा डोल्पाको शे–फोक्सुण्डो ताल पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

उपनिर्वाचन २०७६ : वाम तालमेल कांग्रेसलाई चुनौती

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

मलान र मोर्गानको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड विजयी

न्यूजिल्याण्डविरुद्धको टी-२० शृंखला इंग्ल्याण्डले २–२ को बराबरीमा ल्याएको छ। पाँच खेलको शृंखला अन्तर्गत शुक्रबार सम्पन्न चौथो टी-२० खेलमा न्यूजिल्याण्डलाई ७६ रनले पराजित गर्दै इंग्ल्याण्डले शृंखला बराबरीमा ल्याइपुर्‍याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

धनुषामा जन्मेकी रश्मी साह नासाबाट सम्मानित

धनुषाको सुगानिकासमा जन्मेकी रश्मी साह ‘नासा करियर पब्लिक अचिभमेन्ट मेडल’ सम्मानित भएपछि अहिले चर्चामा छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

६० हजार हेक्टर भूमिमा भारतीय अतिक्रमण

भारतले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्ग किलोमिटर मात्रै होइन, नेपालका विभिन्न ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

भारतीय दूतावास अगाडि विद्यार्थीको धर्ना र नाराबाजी

ग्रेटर नेपाल अभियानसहित विभिन्न विद्यार्थी संगठनले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

गोविन्दाले नचाए नेपाली कलाकार (फोटो फिचर)

गोविन्दाले ‘सोनी दे नच्दे’, ‘अखियो से गोली मारे’लगायत गीतमा नृत्य प्रस्तुत गर्दा नेपाली कलाकार पनि नाचेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

भाइ–बहिनीको मायाको प्रतिक ‘सामाचकेवा’

अचेल साँझ हुने वित्तिकै मिथिला क्षेत्रको प्रायः हरेक घरमा लोकभाकामा सुरिलो गीत सुन्न पाइन्छ । मिथिलामा अत्यन्तै ...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

आज हरिबोधनी एकादशी, तुलसी पूजा गरिँदै

भगवान विष्णुको प्रतीकका रूपमा रहेको तुलसी पूजा गर्दै आज हरिबोधनी एकादशी मनाइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

११ सयले लिए हिमाल आरोहणको अनुमति, ६ करोड रोयल्टी संकलन

शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका ..
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

मलेसियामा एक नेपालीको मृत्यु

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको ...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६

भारतसँग बंगलादेश पराजित

भारतमा जारी टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६