आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपनिर्वाचन : पिपरामा मतदाता रिझाउँदै शीर्ष नेता

चुनाव नजिकिएसँगै शीर्ष नेता मतदाता रिझाउन लागिपरेका छन्। पिपरामा आमसभालगायत अन्य कार्यक्रममा जान शीर्ष नेताको होड चलेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

सुनसान बन्दै सुदूरपश्चिमका गाउँ

दसैं-तिहारमा चहलपहल देखिएका सुदूरपश्चिमका गाउँ सुनसान बन्दै गएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

स्रोतसाधन अभावमा निरीह ट्राफिक, नियम मिच्दै सवारीसाधन

केहीदिन अघि जनकपुरको भानु चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धनुषाको धनौजी गाउँपालिका-१ लखौरी बस्ने २१ वर्षीय फिरदोस राईनको मृत्यु भयो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

१३ औं साग : पोखरामा आठ खेल, ६६२ खेलाडी

१३ औँ दक्षिण एसियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

'साग' क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

पीएसजी विजयी

फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ। पीएसजीले लिललाई २-० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

'ग्यासको अभाव छैन, कालोबजारी गर्ने व्यवसायीको इजाजत खारेज गर्छौं'

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ?
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

मेडिकल कलेजको दादागिरी : कलेजभित्रै विद्यार्थीमाथि कुटपिट

सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन्। शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकतामा पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

उच्च अदालतद्वारा महरालाई थुनामा पठाउनुको कारण माग

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

थाइल्याण्ड भ्याकेसनमा कृष्णाको हट अवतार

बलिउडका चर्चित कलाकार ज्याकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा अहिले थाइल्याण्डमा छुट्टी मनाइरहेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

विश्व बैंकको सर्वेक्षण : नेपालका ९५ प्रतिशत जनता विद्युतको पहुँचमा

नेपालका ९५ प्रतिशत जनतामा विजुलीको पहुँच भएको विश्व बैंकको एक सर्वेक्षणले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

बलात्कारको अभियोग लागेका अनेरास्ववियु नेता राई जेल चलान

जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

निन्द्रा लाग्दैन ? यसो गर्नुहोस्

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेसन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

महरा प्रकरणः उच्च अदालतद्वारा कैफियत ‘प्रतिवेदन माग

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६