बिहीबार, वैशाख ३१, २०८३

थाइल्याण्ड भ्याकेसनमा कृष्णाको हट अवतार

बलिउडका चर्चित कलाकार ज्याकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा अहिले थाइल्याण्डमा छुट्टी मनाइरहेकी छन्।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

एजेन्सी- बलिउडका चर्चित कलाकार ज्याकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा अहिले थाइल्याण्डमा छुट्टी मनाइरहेकी छन्।

National life

यस क्रममा उनका निकै ग्ल्यामर्स तस्बिरहरु सार्वजनिक भएका छन्। उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेका तस्बिरमा बिकिनीमा निकै आकर्षक देखिएकी छन्।

कृष्णाले ट्रान्स्जेण्डर कम्युनिष्टीको एउटा डकुमेन्ट्रीमा काम गरिसकेकी छन्।

प्रकाशित: Nov 22, 2019| 13:10 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्