बुधबार, चैत ११, २०८२

पीएसजी विजयी

फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ। पीएसजीले लिललाई २-० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं - फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ। पीएसजीले लिललाई २-० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ।

National life

गएको अक्टोबरमा घाइते भएपछि नेयमार पहिलो पटक मैदानमा उत्रिएको खेलमा एञ्जेल डी मारिया र माउरो इकार्डीले एक-एक गोल गरे। नेयमार गत अक्टोबरमा ह्यामस्ट्रिङ इन्ज्युरीपछि मैदानमा फर्किन सकेका थिएनन्।

इकार्डीले १७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ३१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए।

जितसँगै पीएसजीले फ्रेञ्च लिग तालिकामा १४ खेलबाट ३३ अंक बनाएको छ। दोस्रो स्थानको मार्सेको १३ खेलबाट २२ अंक छ।

प्रकाशित: Nov 23, 2019| 03:09 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।