बालुवाटरको सरकारी जग्गा किन्नेविरुद्ध पनि अख्तियारले मुद्दा चलाउने भएकाे छ । राणा परिवारबाट जग्गा किन्ने दुई तहसम्मका जग्गाधनीलाई कारबाहीको दायरमा ल्याउने अख्तियारको तयारी छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दोस्रो भएको छ। नेपाल कुल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित दोस्रो भएको छ। नेपालले सागको इतिहासमै सबैभन्दा बढी स्वर्ण १३औं सागमा...
प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन्। ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
सरकारले क्षयरोग निर्मुल गर्ने लक्ष्य राखेपनि धनुषामा नयाँ बिरामी फेलापर्ने क्रम भने रोकिएको छैन। बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) भन्ने संस्थाले विगत साढे दुई वर्षमा धनुषामा ३ सय ३० क्षयरोगका...
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा...