उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको...
मोही लगत कट्टा गर्ने कामका लागि सेवाग्राहीबाट ४० हजार घुस लिने मालपोत कार्यालय भक्तपुरका नायव सुव्वा र कार्यालय सहयागीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ ।
पूर्वप्रधानमन्त्री एवम् समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक नेता, ठेकेदार र कर्मचारीतन्त्रको साँठगाँठका सामु आफू बबुरो बन्न विवश बनेको बताएका छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ ।
पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेको आज ५९ वर्ष पुगेको छ ।
पर्यटनमन्त्री योगेश भट्टराई, नेता भीम रावल र देव गुरुङले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोध गरेका छन् । अमेरिकाले आफ्नो सैन्य प्रभाव विस्तार गर्ने रणनीति अनुरुप ...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल संरक्षणमा सहमत भए मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्नुपर्ने बताएका छन्।
बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले नेपाल राष्ट्र बैंकलाई सामाजिक सुरक्षा कोषको नियमावली परिवर्तन गर्नका लागि पहल गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।