सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर मालपोतका सुब्वा र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

भक्तपुर मालपोतका सुब्वा र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

मोही लगत कट्टा गर्ने कामका लागि सेवाग्राहीबाट ४० हजार घुस लिने मालपोत कार्यालय भक्तपुरका नायव सुव्वा र कार्यालय सहयागीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं- मोही लगत कट्टा गर्ने कामका लागि सेवाग्राहीबाट ४० हजार घुस लिने मालपोत कार्यालय भक्तपुरका नायव सुव्वा र कार्यालय सहयागीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

नासु मिश्रले सेवाग्राहीबाट ४० हजार घुस लिनु भनेर गौतमलाई प्रयोग गरेको अनुसनधानबाट खुलेको कोइरालाले जानकारी दिए।

सेवाग्राहीबाट लिएको घुस रकमसहित दुवै जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: Dec 17, 2019| 06:26 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।