सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित विद्याको शपथ आज

कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित विद्याको शपथ आज

प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिने भएकी छिन् ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं- प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिने भएकी छिन् ।

सिंहदरबारस्थित कृषि समितिको सभा हलमा दिउँसो १ बजे उनले उपसभामुख डा शिवमाया तुम्वाहाम्फेबाट शथप लिने भएकी हुन्।

सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको वरिष्ठ सदस्यले शपथ गराउने प्रचलन छ। तर, सभामुख नभएपछि यस पटक उपसभामुखले शपथ गराउन लागेकी हुन्।

प्रकाशित: Dec 17, 2019| 05:51 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।