सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कसरी अनुशासित बनाउने बालबालिकालाई ?

बालबालिका घर, विद्यालय, स्याहार केन्द्र, बाल गृह, खेल मैदान तथा सार्वजनिक स्थलमा समेत सजायको भागिदार बन्न पुग्छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

सेनाद्वारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण

छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड मंगलबार नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

वैदेशिक रोजगारीका समस्यामा आवाज उठाउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

विद्याको शपथ ग्रहण कांग्रेसद्वारा बहिस्कार

नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

दादुरा र रुवेलाविरुद्धको खोप फागुन र चैतमा

नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

यार्सा खोज्‍न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

बर्सेनि हराउँछन् १५ हजार मोबाइल, भेटिन्छन् दुई हजार

बिहान कार्यालय खुलेदेखि बेलुकी अबेरसम्मै १५ नम्बर कोठा सेवाग्राहीले भरिभराउ हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

कोरियाका पूर्वसभामुख प्रधानमन्त्री बन्दै

नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

घुस लिएको आरोपमा गुठीका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई सेवाग्राहीबाट...
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

पूर्वसभासद् ढुंगेलको निधन

नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

साविक विजेता पोखरा ६ विकेटले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

लक्ष्यको एकतिहाइ पनि उठेन राजस्व, पुँजीगत खर्च ९ प्रतिशत

सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा जम्मा २७.७७ प्रतिशत राजस्व उठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

सडकमा सुत्यो भन्दैमा हेप्‍नी... ?

उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

कर्णालीका छोरीलाई २० वर्षसम्म मासिक पाँच सय

छोरीमाथिकाे विभेद हटाउन ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमार्फत प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रम सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डकाे फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६