मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

कर्णाली सरकारले छान्यो ४० गन्तव्य, एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

आज (बुधबार) देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ। केन्द्र सरकारले घोषणा गरेको यो महत्वाकांक्षी अभियानलाई सफल बनाउन प्रदेश सरकारले पनि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

प्राध्यापक र कर्मचारीले फेरि लगाए काठमाडौँ विश्वविद्यालयमा ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले पुनः तालाबन्दी गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

पर्यटनमा नयाँ ट्रेन्ड : अन्तरिक्षमा होटलदेखि छालमा चिप्लेटीसम्म

नयाँ दशक आरम्भसँगै नयाँ पुस्ताका घुमन्ते मात्रै आएका छैनन्। आममानिसमा जलवायु परिवर्तनबारे चेतनासमेत देखा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

बर्दिया राष्ट्रिय निकुञ्जभित्रै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

आज मेलमिलाप दिवस, राजा महेन्द्रले यसरी समातेका थिए वीपीलाई

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ विश्वेश्वरप्रसाद कोइरालालगायतकम नेता मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

आजबाट वर्षा र हिमपात हुने, यस्तो हुनेछ तीन दिनको मौसम

पश्चिमि वायुको प्रभावका कारण आजबाट देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

भ्रमण वर्षको उद्घाटनमा को को आए विदेशी पाहुना ?

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना ..
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

भ्रमण वर्ष सुरु हुँदै, उद्घाटनको भव्य तयारी

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा ...
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

अंग्रेजी नयाँ वर्षकाे शुभकामनामा के भने प्रधानमन्त्रीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

सवारी दुर्घटनामा १९ काे मृत्यु भएपछि हुम्ला पुग्यो ट्राफिक

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

नयाँ वर्ष २०२० सुरु, यसरी गरियो विश्वभरबाट स्वागत (फाेटाे फिचर)

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

अतिक्रमित भू-भाग राज्य मातहत ल्याउन सरकारलाई निर्देशन

सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ तुल्याई आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देश गरेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

एकैपटक ७७ डिएसपीको सरुवा, को-कहाँ पुगे?

प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

खेल क्षेत्रका लागि स्वर्णीम बन्यो २०१९

बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकूद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

ब्रिगेडले शेर्पालाई हरायो

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा ब्रिगेडले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

वेबसाइटमा भ्रमण वर्षको लोगो राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो वेबसाइटमा नेपाल भ्रमण बर्ष,  २०२० को लोगो र सचिवालयको वेबसाइटको लिंक राख्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६