मंगलबार, भदौ २, २०८३

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमा झैं नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

प्रकाशित: Jan 01, 2020| 05:33 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्