काठमाडौं - प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले मंगलबारको निर्णयअनुसार पौष महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको जनाएको छ।
हेर्नुस् को कहाँ सरुवा भए
प्रकाशित: Dec 31, 2019| 14:30 मंगलबार, पुस १५, २०७६