म्यान्माली शरणार्थी करण हप्पिसले घर बनाउने ठाउँमा पर्खाल लगाउने काम गर्न थालेका छन् । बसोबास गरेको ठाउँ नजिकै स्थानीय बासिन्दाले घर बनाएको ठाउँमा काम गर्न थालेको हप्पिसले बताए ।
आज पुस १६ गते मेलमिलाप दिवस। २०३३ सालको यही दिन नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत प्रवासबाट ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिग सेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश...
माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु. ५०० सम्मको क्यासब्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरवात गरेको छ ।