प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा हुनै लाग्दा उनले चारजना राज्यमन्त्री थपेका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको दाबी गरेका छन्।
तीन दिन अघिमात्रै १७ नागरिक अगुवाले अब बन्ने सभामुख अभियोग रहित र आम नागरिकले विश्वास गरेको व्यक्ति हुनुपर्ने भन्दै अपिल जारी गरेका थिए । सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुना लामाको हत्यामा...