मंगलबार, भदौ २, २०८३

हेटौंडामा महिला मृत फेला, हत्या आशंकामा पति पक्राउ

मकवानपुरको हेटौंडामा आइतबार बिहान महिलाको शव फेला परेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

मकवानपुर– मकवानपुरको हेटौंडामा आइतबार बिहान महिलाको शव फेला परेको छ।

हेटौंडा–१८, दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घरनजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले हत्या आशंकामा मृतकका पतिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 19, 2020| 10:05 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।