बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्डः १७५ विरुद्ध मुद्दा, २० अर्ब बिगो दाबी

यो दशककै सबैैभन्दा ठूलो भ्रष्टाचार मुद्दाका रुपमा चित्रित गर्दै आजका अखबारहरुले बालुवाटार जग्गा काण्डमा को कोविरुद्ध मुद्दा चल्योदेखि को कोमाथि किन मुद्दा चलेन भन्ने सम्मका विषयमा खबर छापेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

प्रदेश १ को पाँचौ अधिवेशन भोलि सुरु हुँदै

असोज ८ गते चौथो अधिवेशन सम्पन्न गरेको प्रदेश १, प्रदेशसभाको पाँचौ अधिवेशन बिहीबार सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नापी कार्यालयका सर्वेक्षक र लेखनदास घुससहित नियन्त्रणमा

नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी. घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

स्प्रेडदर पुनरावलोकनको माग गर्दै बैंकर्स संघ

बैंकर्स संघले आम्दानी बढाउनका लागि स्प्रेडदर बढाउनुपर्ने माग गरेका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नुअघि बुधबार राखेको कार्यक्रममा संघले सो माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

धरौटीमा छुटे ज्यान मार्ने उद्योग आरोपी वडाध्यक्ष

ज्यान मार्ने उद्योगमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद यादवलाई जिल्ला अदालतले ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

एनआईसी र सूर्याबीच समझदारी

एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्स बीच समझदारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

वुहानबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र– 'तपाईँले मुरली बजाइरहँदा हामी यहाँ रोइरहेका छौँ'

चीनको वुहानमा रहेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत खुलापत्र पठाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

केही देशले कोरोनामाथि राजनीति गरेर चीनविरुद्ध हमला गर्न खोजेका छन् : राजदूत होउ

महामारीको रोकथाम र नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेका छौं। महामारी प्रभावित क्षेत्रलाई वर्गीकरण गर्ने, ३१ प्रान्तमा जनस्वास्थ्यका लागि आपत्कालीन सजगता अपनाउने जस्ता काम भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

ब्याटिङ नचल्दा लिगको पहिलो खेलमै हार्‍यो नेपाल

विश्वकप क्रिकेट लिग २ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ। बलिङ उत्कृष्ट गरेपनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८...
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

वडाध्यक्ष मृत्युको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

उपत्यकालाई धुलो र हिलोमुक्त राख्न सवारीसाधन धुँदै सरकार

सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

चुनाव प्रचारमा जुटेका राघवलाई बिहे प्रस्तावको ओइरो

भारतको दिल्लीमा यतिबेला चुनावी माहोल छ। विभिन्न राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। शनिबार दिल्लीमा विधानसभाको चुनाव हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीको आन्तरिक छलफल नटुंगिएकाले बैठक माघ २७ गते बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

दुई खर्बको कार्यक्रम सुनाउन आएका मन्त्री स्थानीयको घेराबन्दीमा

दुई खर्ब लागतसहितको योजना लिएर लुम्बिनी आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई स्थानीयले कार्यक्रमस्थलमै होहल्ला गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नेपालको एक सय ५० रन पूरा

क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो जितको खोजीमा रहेको नेपालले एक सय ५० र पुरा गरेको छ। १९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७ विकेट गुमाउँदै १ सय ५० को आँकडा...
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नेपाल आइडलका प्रतियोगीलाई ई-सेवाबाट भोट गर्न सकिने

काठमाडौं– नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा ई–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसार
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

वडाध्यक्ष हत्या प्रकरण : सातजना पक्राउ

पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६