बुधबार, असार ३१, २०८३

नेपालको एक सय ५० रन पूरा

क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो जितको खोजीमा रहेको नेपालले एक सय ५० र पुरा गरेको छ। १९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७ विकेट गुमाउँदै १ सय ५० को आँकडा पुरा गरेको हो। नेपालले ८ विकेट गुमाइसकेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो जितको खोजीमा रहेको नेपालले एक सय ५० र पूरा गरेको छ। १९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७ विकेट गुमाउँदै १ सय ५० को आँकडा पूरा गरेको हो। नेपालले ८ विकेट गुमाइसकेको छ।

प्रकाशित: Feb 05, 2020| 16:15 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।