बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि...

प्रणय दिवसकै दिन सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

‘प्रेमी’हरु पर्खिंदै इटहरीको बुढासुब्बा

हिन्दू, बौद्ध र किराँतीहरुले साझा पूजा गर्ने बुढासुब्बाको नाममा इटहरी-२ मा बुढासुब्बा चोक बनेको छ। धरानमा जस्तै इटहरीको बुढासुब्बामा नियमित पूजाआजाका साथै प्रेमीहरुले बाँसमा नाम लेख्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

मेगा बैंकबाट विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

प्रधानमन्त्रीको सम्बोधन स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बैठकमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

चन्द्रागिरीबाट ६ जुवाडे पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–३ नमूना बस्तीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दामा झापा जिल्ला अदालतबाट १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय सुनाइएका २ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

कोरोना भाइरसबाट १४८५ को मृत्यु, २७ देशमा संक्रमण

हुपेईमा बिहीबार मात्र ११६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

प्रणय दिवसमा कैदीबन्दीलाई गुलाफ र चक्लेट उपहार

प्रणय दिवसका अवसरमा जिल्लामा क्रियाशील एक सामाजिक संस्थाले कैलाली कारागारका कैदीबन्दीलाई गुलाफ र चक्लेट उपहार दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

काठमाडौं– राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाको सुखद अन्त्य, एनआरटी २–१ ले पराजित

हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् अन्त्य गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

एउटै विद्यालयमा ४४ वटा अक्षयकोष

पाल्पा । रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन्। विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब रु. आठ लाख बराबरको अक्षयकोष स्थापना गरिदिएका...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

धनुषा बमकाण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

धनुषा बम विस्फोटका मुख्य योजनाकारमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता–२०७६ सम्पन्न

काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा पाँचौं संस्करणको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

टिप्परले किचेर दिलिपको हत्या गर्नेे क्रसर मालिकसहित तीन जना जेल चलान

अवैध रुपमा सञ्चालित क्रसर उद्योगको विरोध गर्दै आएका धनुषाका दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गर्ने तीन जना जेल चलान भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ नेपालयबाट आउँदै

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

सनराइज बैंकको सनराइज पपकर्न मेनिया योजना

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

सिद्धार्थ बैंकको सिद्धार्थ सपरच्युनीटि योजना

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६