एउटा हातमा माइक, अर्को हातले भारतको वर्तमान राजनीतिक इतिहासको मानचित्रमा देखा परेका भ्रष्ट चरित्रहरूको भिषण चित्रणका हाउभाउ अर्थ्याउँदै गरेको । बेलाबेलामा भिडबाट स्वःफूर्त समर्थनको चिच्याहट ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पनि एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। धनगढीमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र भैरहेको बताए।
प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा सुरु गरिएको छ।
यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ। अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी...
शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीद्वारा गठित कार्यदलले एमसीसीलाई संशोधनपछिमात्र अनुमोदन गर्न गरेको सिफारिसलाई प्राथमिकताकासाथ प्रकशन गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ।