बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वुहानको फुटबल टोली स्पेनबाट चीन फिर्ता हुँदै

कोरोना भारसका कारण स्पेनमा रोकिएको चीनको वुहान जल फुटबल क्लबका खेलाडी र प्रशिक्षक फिर्ता हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कालोबजारीबारे जनता आफैँ पनि सजग हुनुपर्छः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

नेपाल–भारत मैत्री बस सेवा बन्द

कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको...
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

धनुषामा विषाक्त मदिरा सेवनबाट मर्नेको संख्या १७ पुग्यो

धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ। यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

सार्क राष्ट्रका सरकार प्रमुखसँग भिडियो कुराकानी गर्न प्रधानमन्त्री ओली सिंहदरबारमा

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष–प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स शुरु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

मलेसिया : प्रार्थनामा सहभागी १९० जनामा कोरोना संक्रमण

मलेसियामा एउटा मस्जिदमा प्रार्थनाका लागि सहभागी भएका १९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

सांसदले नै ‘ब्ल्याक’ मा मास्क किन्नु परेपछि ...

कोरोनाको त्रास बढ्दै गएपछि बजारमा मास्क र सेनिटाइजरको अभाव देखिएको छ । जनकपुरका औषधि पसलमा पनि मास्क र सेनिटाइजर पाइँदैन।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

पर्साको विभिन्न स्थानहरुबाट विद्युत् चोरी गर्ने कार्यमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

आईपीएलको आगामी सिजन छोटो हुने

कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आईपीएल) संकटमा परेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सरोकारवालाको बैठक बोलाएको छ। उसले लिगमा समावेश हुने आठ क्लबका प्रतिनिधिका साथ बैठक गरेको...
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

चेक रिपब्लिकका सबै नागरिक क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को नयाँ केन्द्रविन्दु युरोपको अर्को देश चेक रिपब्लिकका सबै नागरिकलाई क्वारेन्टाईनमा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

विश्वभर दर्जनौं खेल स्थगित र रद्द (सूचीसहित)

कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कामनपाका सबइन्जिनियरलाई २० हजारको घुस मुद्दा

काठमाडौं महानगरपालिकाका सब–इन्जिनियर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कारोबार समय थपेकै दिन ६५ अंकले घट्यो नेप्से

कारोबार समय एक घण्टा बढाएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ६५ अंकले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

कोरोना कल सेन्टरमा दैनिक हजारभन्दा बढी कल

सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टरमा दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

फेसबुकमा 'कस्तो जिन्दगी !' लेखेको ३ घण्टामै बिते नवीन

१२ वर्ष कोरियामा काम गरेर फर्केका नवीनले दोस्रो विहे गरेका थिए र ९ दिन अघिमात्र छोरी जन्मिएकी थिइन्। पहिलो पत्नीबाट भने उनका दुई छोरा छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

१४ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषणा

नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

यूएईले बन्द गर्‍यो पर्यटक भिसा, २७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

संयुक्त अरब ईमिरेट्स (यूएई)ले पर्यटक भिसा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटक भिसा रद्द गरिनुका साथै भीडभाड हुने अन्य कार्यक्रम पनि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६