बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशभरका न्यायालय दुई साता आंशिक बन्द

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार देखि देशभरका न्यायालय २ साता आशिंक बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

हराएका बालकको शव भेटियो

तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

अर्थतन्त्रमा दैनिक दुई अर्ब घाटा !

नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेकका कार्यालय बन्द (सम्बोधनको पूर्णपाठ)

आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

निर्भया बलात्कार प्रकरणका चार दोषीलाई कसरी दिइयो फाँसी ?

भारतको दिल्लीस्थित तिहाड जेलमा शुक्रबार निर्भयाको बलात्कार र हत्या गर्ने चार जनालाई फाँसी दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

कोरोनाको लागि तयार छैन वीर अस्पताल

विश्व स्वास्थ संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिममा राखेको छ। गत डिसेम्बरबाट चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

काठमाडौं उपत्यका छाड्नेको घुइँचो, टिकट पाउनै मुस्किल

कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

कालोबजारी गर्नेलाई ५ वर्ष कैद

सरकारले ग्यासलगायत उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

प्रदेश १ मा एक साताभित्र ५० शय्याको अस्पताल बन्दै, सबै नाका बन्द गर्न माग

प्रदेश १ सरकारले ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

सातामा १०७ अंकले घट्यो बजार, लगानीकर्ताको १ खर्ब ३७ अर्ब डुब्यो

साताभर नेप्से परिसूचक १०७.८८ अंक घटेर १२६९.३० विन्दुमा अडिएको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से १३७७.१८ विन्दुमा बन्द भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

विदेशीलाई पदयात्रा बन्द

कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

नक्कली शैक्षिक प्रमाणपत्रधारीविरुद्ध मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर जागिर खाने ७ जनासहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

चीनसँग मेडिकल उपकरण सहयोग माग्दै सरकार

सरकारले कोरोना पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन चिनियाँ दूतावाससँग अनुरोध गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

सह–सचिव तथा विभागीय प्रमुखलाई बिदामा नबस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले मातहतका विभाग, अस्पताल एवम् स्वास्थ्यसँग सम्बन्धित निकायमा कार्यरत सहसचिव एवम् विभागीय प्रमुखलाई सार्वजनिक बिदाको दिनमासमेत विदा नबस्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

भारतका चर्चित फुटबल खेलाडी पीकेको निधन

भारतका चर्चित पूर्वफुटबल खेलाडी पीके बनर्जीको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा शुक्रबार राति कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छन्। उनी केही समयदेखि निमोनीयाको समस्याबाट पीडित थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको बनाउँछौंः मन्त्री भट्टराई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

भारत मध्य प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

आज साँझ प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६