बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

के तपाईंसँग सेल्फी लिन सक्छु?

नेपालमा जन्मेहुर्केकी म, अमेरिकामा नयाँ संस्कृति अनुभूत गर्दैछुु। जो कसैसँग पनि आँखा जुध्दा मुसुक्क हाँस्ने यहाँको चलन खुबै मन पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

खुम्बु क्षेत्रमा ३ सय पर्यटक अलपत्र

सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

टोकियोमा एक साताका लागि लकडाउन

टोकियोमा एक साताका लागि लकडाउन
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

पाकिस्तानमा ३ पत्रकारलाई कोरोना संक्रमण

पाकिस्तानमा ३ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ। दुईवटा निजी सञ्चारमाध्यमका पत्रकारलाई कोरोना पोजेटिभ पुष्टि भएको हो। लाहोरमा कार्यरत ती पत्रकारको नाम भने खुलाइएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

स्पेनले पनि उछिन्यो चीनलाई, २४ घण्टामा ७३८ को मृत्यु

स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

लकडाउन नटेर्ने ८९१ सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको आदेश नटेर्ने ८९१ सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया जेलबाट रिहा

नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कोराना नियन्त्रणका लागि फेडेररको आर्थिक सहयोग

टेनिस स्टार रोजर फेडेररले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

गण्डकीमा १५ करोडको राेकथाम कोष, १७ जना क्वारेन्टाइनमा

गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम र उपचारका लागि १५ करोड रुपैयाँको रोकथाम कोष खडा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

प्रेमीसँग मिलेर ६० वर्षे पतिको हत्या

६० वर्षीय पतिको हत्या गरेको अभियोगमा प्रहरीले धनुषाबाट कोशिला देवीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा थप कडाइ

प्रहरीले ‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा कडाइ गरेको छ । पहिलो दिन मंगलबार कतिपयले ‘लकडाउन’ लाई अटेर गरेपछि दोस्रो दिन प्रहरीले कडाइ गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

‘लकडाउन’ को मौका छोपेर कालोबजारी

विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले एक साताको लागि ‘लकडाउन’ को निर्णय गरेको छ । तर, सरकारले गरेको ‘लकडाउन’ कतिपय व्यवसायीहरु कालोबजारीमा उत्रेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कन्टेनर चढेर आएकाको स्वास्थ्य परीक्षण

कन्टेनर चढेर वीरगंज पुगेकाहरुको प्रहरीले स्वास्थ्य परीक्षण गराएको छ । ‘लकडाउन’ अवज्ञा गरी कन्टेनर चढी वीरगंज पुग्ने तीन महिलासहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

एनसेलले ल्यायो लकडाउन लक्षित अफर

काठमाडौं– विपद्को बेलामा एक अर्कासँग सम्पर्कमा रहिरहन सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले सञ्चार सेवाको पहुँचलाई अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर...
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

चीनसँगका नाका खोलिने, खाद्यवस्तु घरमै 'डेलिभरी'

१२ चैतमा बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरु:
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

संक्रमण पुष्टि भएकालाई अबदेखि पाटनमा राखिने

कोरोनाभाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

टेलिकमको रिचार्जमा शत प्रतिशत बोनस

नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६