बिहीबार, भदौ ४, २०८३

पाकिस्तानमा ३ पत्रकारलाई कोरोना संक्रमण

पाकिस्तानमा ३ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ। दुईवटा निजी सञ्चारमाध्यमका पत्रकारलाई कोरोना पोजेटिभ पुष्टि भएको हो। लाहोरमा कार्यरत ती पत्रकारको नाम भने खुलाइएको छैन।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

पाकिस्तानमा ३ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ। दुईवटा निजी सञ्चारमाध्यमका पत्रकारलाई कोरोना पोजेटिभ पुष्टि भएको हो। लाहोरमा कार्यरत ती पत्रकारको नाम भने खुलाइएको छैन।

पाकिस्तानी मिडियामा कार्यरत पत्रकारहरुको संस्थाले अन्य तीनजना पनि संक्रमित भएको दाबी गरेको छ। सुरक्षाका उपकरण पर्याप्त नभएकाले पत्रकारहरु संक्रमित भएको भन्दै उसले पत्रकारलाई घरमै बसेर काम गर्न दिन माग पनि गरेको डेली टाइम्सले जनाएको छ।

पाकिस्तानमा अहिलेसम्म १ हजार संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ। सार्कमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पाकिस्तान छ।

 

प्रकाशित: Mar 26, 2020| 01:05 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।