बिहीबार, साउन १४, २०८३

टोकियोमा एक साताका लागि लकडाउन

टोकियोमा एक साताका लागि लकडाउन
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जापानको राजधानी टोकियोमा एक हप्ताका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसका नयाँ संक्रमित बुधबार एकैदिन ४० जना भेटिएपछि टोकियोका गभर्नर यूरीको कोईकेले एक हप्ताका लागि लकडाउन घोषणा गरेका हुन्।

एनएचकेका अनुसार विदेशबाट फिर्ता आउने मानिसहरूलाई पनि १४ दने क्वारेन्टाईन नियम पालना गर्न भनिएको छ।

प्रकाशित: Mar 26, 2020| 01:06 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।