शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सयको नमुना संकलन

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सय जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट)का लागि नमुना संकलन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बाबुआमाको हत्या गरी प्रहरीलाई फोन गर्ने युवा पक्राउ

तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रहरीको आँखा छलेर मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

कोरोनाको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बजेट अधिवेशन आजबाट, कोरोनाबाट बच्न यस्तो छ तयारी

कोरोनाको महामारीका बीच आज (शुक्रबार)बाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित बनाउन सांसद्हरुले पालना गर्नै पर्ने केहि नियम बनाइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतमा कोरोना संक्रमणको कस्तो छ अवस्था ?

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। संक्रमितमध्ये करिब १६ हजार ठिक भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार २ सय ६७ पुगेको छ । बिहीबार एकै दिनमा थप ५ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना प्रभाव : 'रिभर्स माइग्रेसन'ले फर्केला गाउँमा खुसी ?

कोभिड–१९ को प्रभावले यति बेला गाउँ भरिँदै छन्। विदेशमा रोजगार गुमाएका थुप्रै युवा फर्केपछि चहलपहल अझै बढ्नेछ। यो ‘रिभर्स माइग्रेसन’ क्षणिक होला वा दिगो ? सरकारले अब अवलम्बन गर्ने नीतिमै...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

लकडाउन आजदेखि खुकुलो : के खुल्छ, के बन्दै रहन्छ ?

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थपिएको छ। तर, सरकारले आज (शुक्रबार) देखि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

चट्याङबाट २४ घण्टामा ६ जनाको मृत्यु

मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। बिजुली चम्केर गड्याङगुडुङ गर्दै पानी पर्न थालेपछि सुरक्षित रुपमा घरभित्रै बस्न उनीहरुको सुझाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

अफ्रिकामा मात्रै कोरोनाबाट १ लाख ९० हजारको ज्यान जान सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण अफ्रिकामा झन्डै दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

आइएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना ‘योद्धा’को सम्मानमा जनकपुरमा दीप प्रज्वलन

कोरोना ‘योद्धा’लाई धन्यवाद दिन जनकपुरमा दीप प्रज्वलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

'प्रविधिको पहुँच नपुगी व्यावहारिक छैन अनलाइन पठनपाठन'

इन्टरनेट निःशुल्क हुनुपर्छ । भर्चुअल कक्षाका निम्ति आवश्यक ल्यापटप, डेस्कटप कम्प्युटर तथा शैक्षिक सामग्री राज्यले तुरुन्तै उपलब्ध गराउनुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

कपिलवस्तुमा भेटिए दुई नयाँ संक्रमित, जम्मा संख्या १०१

आज (बिहीबार) बेलुका कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

बुद्ध जयन्तीमा पनि लुम्बिनी सुनसान

कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहँदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी मनाइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७