आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्लाहीको गोडैतामा दुई दिनमा २५ जनामा संक्रमण पुष्टि

सर्लाहीको गोडैता नगरपालिकामा दुई दिनमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

बुन्डेसलिगा : बर्लिन डर्बीमा हर्थको सानदार जित

जर्मनी बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा युनियन बर्लिनविरुद्ध हर्थ बर्लिनले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कोरोनाबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, ३ लाख ३८ हजारको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार एकै दिनमा १ लाख ७ हजार ७ सय १६ जना संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

थप ३२ जनामा कोरोना संक्रमण

नयाँ ३२ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

पाकिस्तान विमान दुर्घटनामा ९७ को मृत्यु, दुई जना सकुशल

शुक्रबार पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटनाबाट दुई यात्रीको जीवितै उद्दार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

भारतमा मजदुरको 'मुभमेन्ट' सँगै कोरोना संक्रमण तीव्र

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा दुई महिनादेखि लकडाउन छ। नेपाल र भारतमा एकैदिन लकडाउन सुरु भएकोमा भारतले भने केही खुकुलो बनाउँदै लगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

क्वारेन्टिनबाटै भागे बाँकेका १३ जना कोरोना संक्रमित

शुक्रबार थपिएका बाँकेको नरैनापुरका १३ जना कोरोना संक्रमित क्वारेन्टिनबाटै भागेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

विदेशबाट आउनेले क्वारेन्टिन बसेर आरडीटी गरेपछि मात्र कोरोना बीमा गर्न पाउने

विदेशबाट आएका नेपालीहरुले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन्। शुक्रबार बीमा समितिले विदेशबाट आएका मानिसहरुलाई कम्तीमा एक महिनापछि कोरोनाको आरडिटिी टेष्ट गरेपछि मात्र कोरोना बीमा गराउन निर्देशन दिएको छ...
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

कपिलवस्तुका कोरोना संक्रमित सञ्चारकर्मी आइसोलेशनमा

कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आइसोलेशुनमा लगिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

शुक्रबार तीनवटा अन्तर्राष्ट्रिय उडान

बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ। ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्यो

भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

काठमाडौंमा परीक्षण गराएका सबै पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ

१९१ जना पत्रकारको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

धनकुटा अस्पताल भोलिदेखि सञ्चालनमा आउने

धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

आर्थिक अनियमितता गर्ने महासेनानीसहित ५ सैनिकलाई कैद र जरिवानाको फैसला

आर्थिक अनियमितता गर्ने नेपाली सेनाका एक महासेनानीसहित पाँच सैनिकलाई सैनिक अदालतले कारबाहीको फैसला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

निजी विद्यालयले मागे सरकारसँग सहुलियत

लकडाउनका कारण शैक्षिक संस्था ठप्प भएपछि निजी विद्यालयले सरकारसँग सहुलियत मागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

साँखु क्षेत्रबाट राजधानी छिर्न प्रतिबन्ध

उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

पाकिस्तानको विमान दुर्घटनामा १०७ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

अद्यावधिक नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रतिपक्षी दलका नेतालाई हस्तान्तरण

सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेतालगायतलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७