कोरोना महामारीमा अब आउने बजेटले खेल क्षेत्रलाई राम्रो सपना देखाउला। तर बजेटको कार्यान्वयन र अनुगमनको पाटो फितलो हुँदा यसले सबै खेल प्रेमी, खेल संघ र खेलाडी लाभान्वित हुन सकेका छैनन्।
दैनिक मजदुरी गरेर पेट पाल्ने मानिस साढे तीन लाख मात्र रहेछन्। उनीहरुलाई प्रतिव्यक्ति हप्ताको १२ सय रुपैयाँ तीन महिनासम्म दिने हो भने पाँच अर्ब रुपैयाँमात्र खर्च हुँदो रहेछ।
नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् ।
असहज परिस्थितिका माझ पनि चुनौतीहरुलाई पन्छाउँदै मिडियामार्फत पाठकलाई सुसूचित गराउने काममा हामी निरन्तर लागिरहने छौं। हामी जस्तोसुकै परिस्थितिमा पनि रचनात्मक रुपमा अघि बढिरहनेछौं।
गणतन्त्र घोषणा गरेको १४ दिनपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए । उनले जेठ २९ गते साँझ साढे ५ बजे नारायणहिटी दरबारको ‘कास्की हल’मा आयोजित पत्रकार सम्मेलन गरेर...
राजनीतिक र प्रशासनिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भएको केही छनक पाइए पनि व्यवहार, सोच, शैली र भुइँमान्छेको जीवनस्तरमा १२ वर्षको अभ्यासले पनि तात्त्विक फरक परेको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ।
काठमाडौं– एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर बाइज एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालका तर्फबाट ६ खेलाडीले सहभागिता जनाएका छन्।
सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।