बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थला परेको बुटिक व्यवसाय

मिस नेपाल, मिस टिन, मिस्टर ह्यान्डसमलगायत सौन्दर्य प्रतिस्पर्धा र चलचित्र क्षेत्रले बुटिक व्यवसायलाई सहयोग गरिरहेको छ। लकडाउनका कारण यतिबेला यो व्यवसाय पनि चौपटमा छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

सीपीएल खेल्न पाउलान् सन्दीप लामिछानेले ?

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

पाटनमा नागपञ्चमी मनाइँदै (फोटो फिचर)

साउन शुक्ल पञ्चमीमा मनाइने नाग पञ्चमी आज नागको पूजा गरि मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

फेसनबाट फलिफाप

फेसनले व्यक्तित्व झल्काउने भएकाले मानिसहरू यसप्रति सचेत देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

साउनमा हरियो पहिरन : परम्परा कि फेसन ?

चारैतिर हरियाली छ। प्रकृतिले मैदानदेखि पहाडसम्म हरियालीको बर्को ओढेको छ। यस्तो सौन्दर्यले जोकसैको पनि मन आकर्षित गर्दछ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

मिलान र एटलान्टाको बारबारी, युभेन्टसलाई लिगविजेता बन्न १ अंक काफी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको एटलान्टा एसी मिलानसँग बराबरीमा रोकिएको छ। मिलानको गिउसेप्पे मेजा रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक...
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

आज नाग पञ्चमी मनाइँदै

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

पीएसजीलाई फ्रेन्च कपको १३ औँ उपाधि

एजेन्सी– फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १३ औं पटक जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

प्रचण्डलाई शंकर पोखरेलको जवाफ

नेकपाका स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउने अनि अहिले उहाँले होइन मैले भन्न कसरी सकेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल...
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

निर्मला पन्त हत्याको २ वर्ष : न हत्याराको पहिचान, न पीडितलाई न्याय

१० साउन २०७५ मा साथी रोशनी बमको घरमा गृहकार्य गर्न पुगेकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव भेटिएको...
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

रातो मच्छिन्द्रनाथको रथारोहण आज

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

महामारीको समयमा थप जिम्मेवार हुन मिडियालाई प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोभिड– १९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड शुक्रबार राति १२ बजेपछि सिल गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

ग्राहकलाई राम्रो सेवा दिन ब्रोकरलाई नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

साढे ५ लाख रुपैयाँसहित डिएफओ र उनकी श्रीमती अख्तियारको नियन्त्रणमा

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७