बुधबार, भदौ १०, २०८३

पाटनमा नागपञ्चमी मनाइँदै (फोटो फिचर)

साउन शुक्ल पञ्चमीमा मनाइने नाग पञ्चमी आज नागको पूजा गरि मनाइँदै छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- साउन शुक्ल पञ्चमीमा मनाइने नाग पञ्चमी आज नागको पूजा गरि मनाइँदै छ।

यस दिन देशभरका हिन्दू धर्मावलम्बीले घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने परम्परा छ। ललितपुरको पाटनमा पनि यो पर्व धुमधामसँग मनाइँदै छ। त्यहाँका हिन्दू धर्मावलम्बीले घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गरेका छन्।

नागको पूजा गरे वर्षभर घरमा सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट बच्न सकिने धार्मिक विश्वास छ।

प्रकाशित: Jul 25, 2020| 09:57 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।