शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

आज १२ सय १ जनामा कोरोना पुष्टि, ८५२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या ५३ हजार १२० पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

अस्पतालमा मृत्यु भएकी महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरामा बिहीबार राति मृत्यु भएर दाहसंस्कार गरिएकी एक महिलामा आज (शनिबार) कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

प्रदेश १ मा ७७ संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

चितवनको शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु

चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो

रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

गण्डकीमा ४५ जना कोरोना संक्रमित थप

गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारत एक पुरूषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

सत्याग्रही गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन अपिल

सत्याग्रही गंगामाया अधिकारीलाई कोरोना संक्रमणको जोखिम रहेकाले उनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकारकर्मीहरुले सरकारसँग अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

कुन स्यानिटाइजर दल्दै हुनुहुन्छ ? यी ५ वटा गुणस्तरहीन छन्

काठमाडौं- औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

पहिरोले पुरिएर रोल्पामा दाजुभाइको मृत्यु

रोल्पामा शुक्रबार राति पहिरोले पुरिएर दाजुभाइको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

भान्साको लागि कस्तो तेल उपयुक्त ?

बेलायत सरकारले तेल खपतबारे एउटा गाइडलाइन नै तयार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

भक्तपुर घटनाको तथ्य खोज्दै प्रहरी, हत्यापछि आत्महत्याको आशंका

शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

युरोप र दुबई पुग्दा नमिलेको शान्ति पन्छी पालनमा

दुई वर्ष भयो रिमालले टर्की पाल्न थालेको। मासिक करिब तीन लाख कमाइ भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

धार्मिक सांस्कृतिक स्थल खुला गर्न माग

काठमाडौं- विश्व हिन्दू महासङ्घले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

अन्तिम घडी

काठमाडौं आउँदा आशाहरूले त्रिशूलीमा हामफालेका थिए– ‘जीवन सधैंभरिका लागि होइन।’ चेतना मात्रै हुने हरेकले जानेको कुरा हो यो। तर स्विकार्न कहाँ गर्न सकिन्छ र?
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

साथी तिमी शिखर चढ्नू !

यो गुनासो होइन, तिम्रो प्रगति हेर्ने उत्कण्ठा हो। थाहा छ नि, हरक्षण हरकदम मेरा नजर तिम्रा पाइलामा हुन्छन्, तिम्रो ओठको मुस्कानमा हराइरहन्छन्। तिम्रो निधारमा देखिने थकानका बाछिटाबाट म कति धेरै...
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

अब ‘मोफसल पीडा’ कम भइसकेको छ : राधा कोइराला

वर्तमान समय सूचना र सञ्चारको हो। साहित्य पनि प्रविधिमैत्री भइसकेको छ। त्यसकारण प्रतिभासम्पन्न स्तरीय सर्जकहरूले ख्याति पनि प्राप्त गरिरहनुभएको छ। पहिलेको जस्तो ‘मोफसल पीडा’ अहिले छ जस्तो लाग्दैन ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७