शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारत एक पुरूषको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

विराटनगर- कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारत एक पुरूषको मृत्यु भएको छ।

विराटनगर ८ का ६९ वर्षीय पुरूषको शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले बताए।

भदौ २२ गते कोराना संक्रमण देखिएपछि कोशी कोभिड–१९ उपचार केन्द्रमा उनलाई भर्ना गरिएको लामिछानेले बताए। मृतकको शव व्यवस्थापनको काम भईरहेको छ।

कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

प्रकाशित: Sep 12, 2020| 14:27 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।