शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

७२ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणबाट ४६ हजार २३३ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

काठमाडौंमा ६०२ र भक्तपुरमा १०१ जना संक्रमित थपिए

हिजो शनिबार काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हालसम्मकै उच्च संख्या हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

भेन्टिलेटरमा ३६ र आईसीयूमा १९० जना संक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित ३६ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

थप १० जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

विशेषज्ञ चिकित्सकको जिम्मेवारी तोक्न निर्देशिका बनाइँदै

विशेषज्ञ चिकित्सकहरुको सेवा, शर्त, कार्य क्षेत्र र जिम्मेवारीलाई व्यवस्थित गर्न नेपाल मेडिकल काउन्सिलले निर्देशिका बनाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

सत्तारूढ नेकपा केन्द्रीय सदस्यलाई अब नियमित भत्ता

सत्तारुढ नेकपाले केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनको छलफल, नारायणकाजी भन्छन्– मन्त्री बन्ने सोचेको छैन

नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

बानियाँको ‘महारानी’लाई मदन पुरस्कार र शान्ति ठटाललाई जगदम्बा–श्री

महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार २०७६ प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

आईसीयूमा राखिएका डा. केसीले कुनै परीक्षण गर्न मानेनन्, अवस्था जटिल हुन सक्ने चिकित्सकको चेतावनी

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन (विस्तृत विवरणसहित)

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

विदेशमा २४४ जना कोरोना संक्रमित नेपालीको मृत्यु

- कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

अब दुई घण्टामा पिसिआरको नतिजा, शुल्क बढी लाग्ने

चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

सेनामा कोरोना : १६ सय ५४ सक्रिय संक्रमित, एकजनाको मृत्यु

नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

२५ प्रतिशत उडान गर्दै वायुसेवा कम्पनी, सबै सिटमा यात्रु राख्न पाइने

सोमबार, ५ असोजदेखि सुरु हुने आन्तरिक उडानमा वायुसेवा कम्पनीले साविक उडानको २५ प्रतिशत मात्रै उडान गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

गीतकार बसिष्टको ‘बिलाप’ बजारमा

गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

अमेरिकामा अनलाईन ट्यालेन्ट सो कम्पिटिसन

अमेरिकामा नेपाली भाषीबीच विभिन्न चार विधामा ‘अनलाईन ट्यालेन्ट सो कम्पीटिसन’ आयोजना हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

बैतडीमा दादुरा र रुबेलाका बिरामी

जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेला देखापरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७