आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा आइतबारदेखि बन्द, भक्तपुर जिल्ला प्रशासन कार्यालयको सेवा स्थगित

कोरोना संक्रमण उच्च भएको भन्दै ललितपुरमा आइताबार (कात्तिक २)देखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न रोक 

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै कैलालीका मठमन्दिरमा पूजापाठ गर्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

भेरीमा दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु, लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई संक्रमण

कोरोना संक्रमणका कारण खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य बद्रीवहादुर पाण्डेको मृत्यु भएको छ। ४९ वर्षीय उनी क्यान्सर रोगबाटसमेत पीडित थिए। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

जनकपुरधाममा दसैंको रमझम

हिन्दू धर्मावलम्वीहरूको महान पर्व दसैं आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँगाउँका शक्तिपीठहरुमा घटस्थापना गरिँदैछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येयः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

१० जनालाई काठमाडौं महानगरको ‘मेयर्स रिसर्च फेलोसिप’

विभिन्न विधामा अध्ययन अनुसन्धान गर्न काठमाडौं महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

घटस्थापनामा सशस्त्रप्रहरीद्वारा वेलकम पार्क सरसफाइ

दसैंको अवसरमा सशस्त्र प्रहरी बल ३५ नम्बर गुल्मले पाल्पाको धुवाघाटस्थित वेलकम पार्क सरसफाई गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

हामी कोही अपरिचितसँग किन नजिक हुन्छौं?

परम्परागत धारणा छ– आफूजस्तै व्यक्तिसँग बढी नजिक भइन्छ।  त्यसो होइन, संंसारलाई हेर्ने र विश्लेषण गर्ने समान दृष्टिकोणले मानिस एकअर्कासँग नजिक हुन्छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

‘बुस्ट’ नगरी चल्दैनन् गीत

युट्युबमार्फत ‘रिलिज’ गरिएका सामग्रीलाई बुस्ट गरेर ‘ट्रेन्डिङ’ मा पार्ने ‘ट्रेन्ड’ नै चलेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

ज्ञान र अनुभव हस्तान्तरण प्रक्रियालाई राष्ट्रिय चरित्र बनाउनुपर्छ : रमेशनाथ पाण्डे

कूटनीति र राजनीति एकआपसमा आबद्ध छन् अनि क्रान्तिलाई प्रतिक्रान्तिले निरन्तर पछ्याइरहेको छ। त्यसैले नेपालको मूल व्यथा बुझ्न ‘कूटनीति र राजनीति’ र यसको परिणाम बुझ्न ‘क्रान्ति र प्रतिक्रान्ति’ को अध्ययन आवश्यक...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग 

विश्व हिन्दू महासंघले नेपालीको महान् चाड बडादसैंका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

दसैं सुरु, घटस्थापनाको साइत ११:४६ बजे

आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रदेश-२ मा १२ हजार कोरोना सङ्क्रमणमुक्त 

प्रदेश–२ मा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या १२ हजार नाघेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

स्याङ्जा जिल्ला प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

आजदेखि विदेशी पर्यटक आगमन खुला

सात महिना पहिले भन्दा अहिले नेपालमा कोरोना संक्रमणको जाखिम उच्च छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

भक्तपुरमा पनि अर्को सूचना नभएसम्म सरकारी सेवा स्थगित

 भक्तपुरभित्रका सबै सरकारी कार्यालयमा अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

बागमतीमा कोरोना संक्रमणबाट ३१८ जनाको मृत्यु

शुक्रबार भक्तपुरमा पाँच, काठमाडौंमा तीन, ललितपुरमा दुई, मकवानपुर, रामेछाप र धादिङमा एकएक जनाको निधन भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७