नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको...
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताप्रतिदेखि अहिलेसम्म आइपुग्दा आफूले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबाट अपमानित मात्रै हुनुपरेको दुःखेसो पोखेका छन्।
मेरो विश्वास छ नेकपाको विजय यात्रा जारी नै रहनेछ। त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरुलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो? होइन...
प्रदेश १ प्रहरीले आपराधिक गतिविधिमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ। तिहार सुरु भएसँगै प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ।
काठमाडौंका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड आदि क्षेत्रमा उपभोक्ताहरु तिहारको किनमेल गर्न व्यस्त देखिन्छन्। यद्यपि, कोरोना भाइरस महामारीका कारण विगतका वर्षमा जस्तो भीडभाड छैन।