सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सनराइज बैंकमा खाता खोल्न अझै सजिलो

सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी सनराइज स्मार्ट बचत खाता ल्याएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

शृंगलाले भेटे परराष्ट्रमन्त्री र सचिव 

नेपाल र भारतका परराष्ट्र सचिवबीचको दुईपक्षीय वार्ता सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गर्छौं : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन् । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

२४ घण्टामा २३ जनाको मृत्यु, १६ सय संक्रमित थपिए

सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले

धेरैले उनको फुटबल जादुको स्मरण गरिरहेका छन्। उनको निधनमा अर्का हस्ती पेले पनि भावुक बनेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा दुई नयाँ रेकर्ड कायम भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

मार्चसम्ममा कोरोना भ्याक्सिन आउने सरकारी अनुमान, कसले पाउँछन् सुरुमा ?

भ्याक्सिन प्रमाणित  भएमा नेपालमा ल्याउन सरकारले ‘औषधि अध्यादेश २०७७’ जारी गर्दै कानुनी बाटो खुला गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

मुलुकको क्षमता कमजोर छ, ठूला राहत प्याकेज आश नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको क्षमता कमजोर भएकोले ठूला राहतका प्याकेज आश नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

नेपालमा कमाएर विदेशमा लगानी नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर विदेशमा लगानी नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

'पुरिएको घाउ बल्झाउन धेरै आए, न्याय दिने कोही छैन'

'हामी त्यो क्षण बिर्सनै लागेका हुन्छौं, तपाईंहरू आउनुहुन्छ र घटना के भएको थियो भनेर कोट्याउनुहुन्छ। पुरिन लागेको घाउ बल्झिन्छ, हामी धरधरी रुन बाध्य हुन्छौं।'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु 

मोरङको लेटाङ र रतुवामाईका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

उद्योग वाणिज्य महासंघकी अध्यक्षले प्रधानमन्त्रीसँग भनिन्– एमसीसी छिटाे पारित गर्नुस्

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले छिटो एमसीसी पास गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

रकम हिनामिना कसुरमा इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समिति अध्यक्ष लम्बोदरकुमार न्यौपाने ठगी कसुरमा पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

हलो विस्थापित गर्दै हाते ट्याक्टर

सुरुमा स्थानीय सयपत्री कृषि सहकारी संस्थाको सहयोगमा गाउँमा एउटा हाते ट्याक्टर भित्रिएको थियो। आधा रकम अनुदान र आधा सहकारीको लगानीमा भित्र्याइएको ट्याक्टर अहिले स्थानीय विवेक बुढोथाकीले सञ्चालन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

व्यावसायिक र समावेशी टिम भएकाले हामी चुनाव जित्छौं  : चन्द्रप्रसाद ढकाल (अन्तर्वार्ता)

कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो। मेरो बुझाइमा नेतृत्व भनेको संकटको सारथि हो। हाम्रो टिम त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदै छौं। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई दिइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

भारतमा एकै दिन थप ४४ हजार ४८९ जनामा कोरोना, एक लाख ३५ हजारभन्दा बढीको निधन

भारतमा २४ घण्टाको अवधिमा थप ४४ हजार ४८९  व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

पश्चिमी वायुको प्रभावले हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७