सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नगरप्रमुखसहित १८ जनालाई कारोना संक्रमण 

 बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

नेयमारको गोलका बाबजुद बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी) बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

महरेजको ह्याट्रिक: सिटीलाई पुनर्जीवन 

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटी २०१० यताकै खराब अवस्थामा रहेपछि उसको गोल स्कोरिङ क्षमतामा प्रश्न चिन्ह खडा भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

रियल मड्रिड पराजित, इडेन हजार्ड फेरि चोटग्रस्त

स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

चिनियाँ रक्षामन्त्री फेङहे आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे एक दिने औपचारिक भ्रमणका लागि आज आइतबार बिहान नेपाल आउँदैछन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, तीन वर्षपछि स्वतः अध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न आयोजित वेविनार सम्पन्न

भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरुबारे छलफल गर्न तथा सुझावहरु लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामग्री वितरण

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको पुष्टि भएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

स्टिल उद्योगको भट्टी पड्किँदा ४ जना घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी पड्किँदा दुई भारतीय र दुईजना नेपाली गरी ४ मजदुर घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

उवा महासंघको निर्वाचनः शतप्रतिशत मत खस्यो, आजै मतगणना 

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

पछिल्लो २४ घण्टाम प्रदेश १ मा १८० जना कोरोना संक्रमित थपिएका छन्। ७७३ जनाको पीसीआर परीक्षण गर्दा ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

दाहाललाई प्रतिस्पर्धा गरेर नेतृत्वमा आउन ओलीको चुनौती

'विचार, संगठन संरचना र नेतृत्व खुला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईं तयार हो?'
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

जनकपुरबाट भागेर मुम्बई पुगेका मनोज, बने बलिउडका प्रिय फोटोग्राफर

‘घर छोडेर परदेश पुगेपछि केही समय निकै दुःख पाएँ। कति दिन त सडकमै सुतें। मागेर खाएँ।'
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

दाहाललाई ओलीको जवाफ, ‘कि मलाई कारबाही गर्नुस्, कि एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्नुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

आज १ हजार ३८० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

प्रचण्डको कथित प्रस्ताव खारेज गरौं : केपी ओली (प्रस्तावको पूर्ण पाठसहित)

शनिबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रस्ताव पेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७