बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताकाे सम्बाेधन कहाँ ?

सभापति शेरबहादुर देउवाले हेटाैंडाको प्रदर्शनमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

पुँजीगत लाभकर नतिरेको भन्दै बोटलर्स नेपालको कार्यालयमा राजस्वको छापा

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मारेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

जबरजस्ती करणीको घटना मिलापत्र गराउने ६ जना पक्राउ

पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने ६ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता 

ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

घरमै बसेका ३० लाख नेपाली कोरोना संक्रमित ! 

सरकारले समुदायमा गरेको एक सर्वेक्षणमा करिब ३० लाख नेपाली कोरोना संक्रमित देखाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

सडकमा संकलित धुलोबाट इँटा बनाइँदै

कामपाले झन्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

पहेंलपुर सुवर्णपुर

पर्साको पश्चिम ठोरी गाउँपालिकास्थित  सुवर्णपुर यति बेला तोरी फुलेर पहेंलपुर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

नेपाल–भारत नियमित उडान हुँदै, निगमले खाेल्यो टिकट बुकिङ 

कोरोना महामारीका कारण गत चैतबाट बन्द भएकोे काठमाडौं–दिल्ली उडान २ पुसबाट खुल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

नेपाल–भारत ऊर्जा बैठक, यस्ता छन् नेपालका प्राथमिकता

बिहीबारदेखि नेपाल भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक भइरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

सेती  प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

बझाङको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा बसले ठक्कर दिदा २ वर्षीय बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान ठप्प 

 काठमाडौं उपत्यकामा बिहानैदेखि लागेकाे बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान ठप्प भएकाे छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

फुटबल मुख्य प्रशिक्षक कालिनको राजीनामा, कार्यवाहकमा बालगोपाल रहने

नेपाली राष्ट्रिय फुटबल टिमका हेड कोच योहान कालिनले दिएको राजीनामा स्विकृत गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

अब पुरुष र महिला फुटबलरको तलब समान हुने

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

अब व्यावसायिकरूपमा कस्तूरी पाल्न पाइने 

व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

अफगानिस्तानमा गोली हानी महिला पत्रकारको हत्या  

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

युरोपा लिगको नकआउट खेल्ने ३२ टिमको टुंगो लाग्यो

युरोपा लिग अन्तर्गत बिहीबार राति २३ खेल सम्पन्न भएसँसगै उसको समूह चरणका खेल सकिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७