मंगलबार, भदौ २३, २०८३

बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

बझाङको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा बसले ठक्कर दिदा २ वर्षीय बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

धनगढी- बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । 

जिल्लाको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा बसले ठक्कर दिदा २ वर्षीय बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बझाङबाट महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसको ठक्करबाट घाइते बालिकालाई उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

बस चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Dec 11, 2020| 03:45 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।