मंगलबार, भदौ २३, २०८३

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

ललितपुर– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी छ। 

करिब तीन वर्ष पहिलेदेखिका अनुमतिपत्र लिनसमेत सेवाग्राही नआएको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले जानकारी दिएका हुन्। 

तिहारपछि अनुमतिपत्र लिन आउने सेवाग्राहीको संख्या कम भएको कार्यालयले जनाएको छ। 

नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र भने छापिन बाँकी छ। 

हाल अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनदेखि चार सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ। नयाँ अनुमतिपत्रका लागि भने आवेदन खुलेको छैन। 

रासस
 

प्रकाशित: Dec 11, 2020| 04:58 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।