सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सडकमा पुगेपछि नेताहरूले सम्झिएको खुलामञ्च  (भिडियाेसहित)

‘धेरैको बुझाइ खुलामञ्च भाषण गर्ने ठाउँ भन्ने थियो। त्यहाँ भाषण गर्दा बेग्लै आनन्द हुन्थ्यो।’ 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पृथ्वीनारायण शाहले गरेको युद्ध अध्ययन गरेर जनयुद्ध सुरु गरिएको थियो : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनविरुद्ध आफूहरु फेरि एकपटक युद्धमा होमिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पुरोहितले उमेर हेरेर मात्र बिहे गराइदिने

विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

मोरङमा दुई थुनुवा अदालतबाटै फरार

खाजा खाने बहाना बनाएर लागुऔषध मुद्दाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिनबाट भागेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न पाइने

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न लगाएको प्रतिबन्ध हटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

मसँग तीन स्टार खेलाडी किन्ने लगानीकर्ता छन् : बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार फ्रेक्जा 

स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार टोनी फ्रेक्जाले आफूले निर्वाचन जितेमा क्लबले तीन जना नयाँ स्टार खेलाडी किन्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

घाइतेकाे उद्धारमा खटिए प्रदेश २ का प्रमुख झा

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले दुर्घटनाका घाइतेको उद्धारमा सघाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सुनको मूल्य एक हजार १०० ले बढ्यो 

मंगलबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

क्यानडा पठाइदिने प्रलोभनमा ठगी गर्ने धीरज कारागार चलान 

क्यानडा लैजाने लोभ देखाएर युवालाई ठगेको आरोपमा पक्राउ परेका एक जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

महोत्तरीमा घरबाटै दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

महोत्तरीको सहोडवामा एक दम्पतीको घरबाटै अपहरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

बीएससी सीएसआईटी : व्यावहारिक सीप सिकाउने विषय 

सीएसआईटी सफ्टवेयरमा केन्द्रित विषय हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सहयोद्धासँग मात्र होइन, संवैधानिक अंगमाथि पनि खनिन थाले ओली

आफ्ना सहयोद्धा, सामान्य नेता, पत्रकार, बुद्धिजीवी र वकिलसँग आक्रोश पोख्दै आएका प्रधानमन्त्री केपी ओली पछिल्लो समय संवैधानिक अंगका प्रमुखविरुद्ध खनिन थालेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

आजदेखि सुरु हुँदै ‘बी’ डिभिजन लिग फुटबल

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आज पेसी, जुनसुकै समयमा फैसला आउन सक्ने

तिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

श्रीमान‍्काे हत्या गरी प्रहरी चाैकी पुगिन् महिला

कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमान‍्काे हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रममा साढे १० अर्ब सकियो, उपलब्धि के ?

१६ वटा जिल्लामा एकजना पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको काममा संलग्न भएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

सुरक्षा परिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अघि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

रोनाल्डो चम्किएको खेलमा युभेन्टसको जित

इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७