मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रितमलाई दुर्गा प्रसाईंको धम्की-  डाँका! तेरो तीन इन्च छाला सर्ने गरी हान्छु (अडियोसहित)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई दुर्गा प्रसाईंले टेलिफोनमा धम्की दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

बागमती प्रदेशका १४ एमाले सांसदले बुझाए स्पष्टीकरण

बागमती प्रदेशसभाका १४ जना एमाले सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

खुफिया एजेन्सीको खुलासा– कोरोना भाइरस फैलिनुअघि वुहान ल्याबका शोधकर्ता बिरामी परेका थिए

खुफिया एजेन्सीको रिपोर्टलाई लिएर बाइडेन प्रशासन पनि गम्भीर भएको अमेरिकी अखबारले लेखेको छ। अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले अखबारमा प्रकाशित खबरबारे कुनै टिप्पणी गर्न चाहेनन् तर उनले भने, ‘कोरोना भाइरस उत्पत्ति...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत, नेपालमा पनि असर पर्ने

बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातको परिणत भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

स्काउटर पनि अब शव व्यवस्थापनमा खटिने

कोरोना समितिको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

डा. गोविन्द केसीका मिडिया संयोजक सुवेदीलाई दुर्गा प्रसाईंको धम्की (अडियाेसहित)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले धम्की दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

संक्रमितलाई टेलिफोनबाटै ‘काउन्सेलिङ’ : चिन्ता नमान्नू, अप्ठेरो परे अस्पताल जानू

होम आइसोलेसनमा रहेका संक्रमितलाई काउन्सेलिङका लागि ३२ काउन्सेलर खटिएका छन्। उनीहरूले संक्रमितको स्वास्थ्य अवस्था, हुन सक्ने सम्भावित खतरा र अपनाउनुपर्ने उपायहरू सिकाउँछन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

ईपीएल : हारका बाबजुद चेल्सी अन्तिम चारमा, लिभरपुल तेस्रो स्थानमा

आइतबार रातिको खेलमा हारका बाबाजुद चेल्सी इंग्लिस प्रिमियर लिगको चोथो स्थानमा रहन सफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

युभेन्टसले च्याम्पियन्स लिग खेल्ने

इटालियन सिरी ए मा शीर्ष चौथो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

भूल्ने समस्या छ, यसरी छुट्कारा पाउनुस्

भूल्नु सामान्य कुरा हो। यो हाम्रा लागि आवश्यक पनि छ। यदि हामीलाई सबै कुरा याद रहने हो भने त्यो हाम्रो मस्तिष्कको लागि राम्रो हुँदैन। तर, महत्वपूर्ण कुरा भने स्मरण हुनुपर्छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदै 

प्रतिनिधिसभा विघटनविरुद्ध बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

पीएसजीलाई पछि पार्दै लिल्लले जित्यो लिग वानको उपाधि

फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पार्दै लिल्लले उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सिरी ए : लिगविजेता इन्टर मिलानको सानदार बन्यो अन्तिम जित

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एको लिग विजेता इन्टर मिलानले अन्तिम खेलमा पनि सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कठिन रहेछ कोरोना : आफ्नै परिवारभित्रको दुःखमा पनि सामेल हुन सकिनँ

मनमनै इश्वर सम्झिएँ। मृत्यु सत्य छ। र कोरोना पोजिटिभ पनि हाम्रो परिवारका लागि सत्य देखियो। खानपानमा ख्याल राखेका थियौं। भीडभाडबाट बचेका थियौं। तर कोरोना लाग्यो। अचम्म!
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

शताब्दीकै एक अति उच्च कवि सिद्धिचरण

जेलमा बस्दा कवि सिद्धिचरणले गंगालाल, गणेशमान, केदारमान आदिलाई क्रान्तिकारी पाठ पढाई अध्ययन गर्ने र लेखक, कवि हुने प्रेरणा दिँदै विद्वान् कवि र नेतासमेत बनाए। यस प्रकार उनी महान् गुरु र...
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सुपर लिग : बंगलादेशले घरेलु भूमिमा श्रीलंकालाई हरायो

आईसीसी सुपर लिगअन्तर्गत बंगलादेशको ढाकामा जारी एकदिवसीय सिरिजमा घरेलु टिमले पाहुना टोली बंगलादेशलाई ३३ रनले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

एमाले मुख्य सचेतकबाट बिदा भएका भट्टराईले गरे सेवासुविधा फिर्ता

एमाले मुख्य सचेतकको जिम्मेवारीबाट बिदा भएका विशाल भट्टराईले आफूले पदीय हैसियतमा प्राप्त गरेका गाडी संसद् सचिवालयलाई जिम्मा लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

उपेन्द्र पक्षका निर्णय महन्थ पक्षले नमान्ने, निर्वाचन आयोगलाई जानकारी गराइयो

'जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,' अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८