बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकामा कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघ्यो

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको यो संख्या बाल्टिमोर वा मिल्वाकीको भन्दा पनि बढी हो। यस्तै सन् २०१९ मा क्यान्सरबाट अमेरिकामा मृत्यु हुनेको संख्या समान कोरोना संक्रमितको पनि मृत्यु भएको एपीले...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पोर्चुगल र हंगेरीको पहिलो हाफ : दर्शकले भरिएको रंगशाला, रोनाल्डोको रेकर्ड र पोर्चुगलले गुमाएको अवसर

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँच सिजनको युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षे पोर्चुगिज कप्तान रोनाल्डोले युरोकप २०२० मा हंगेरिविरुद्ध खेल्दै पाँच पटक युरो कप खेल्ने खेलाडीको रेकर्ड बनाएका...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

मेट्रो रेल सञ्चालन गर्ने बागमती सरकारको घोषणा

बागमती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

मेलम्चीमा भीषण बाढी, जनधनको क्षति भएको आशंका

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी जनधनको क्षति भएको आँकलन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

डोटी घटना : पत्नीलाई जिउँदै जलाउन खोज्ने समातिए

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

नारायणीको जल सतह खतराको विन्दुभन्दा माथि

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

१२ पूर्वउपकुलपतिको एकै स्वर- बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीले नै दबाब दिनु दुर्भाग्यपूर्ण

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाहलगायत १२ जनाले संयुक्त विज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा आयोगमा हस्तक्षेप नगर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

बाढीपहिरो : मंगलबार देशमा कहाँ के भयो? 

मनाङमा बाढीका कारण विस्थापित ३ सय भन्दा बढीलाई सुरक्षित ठाउँमा प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

एमाले र माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने पक्राउ

पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत काठमाडौं नयाँ बानेश्वर बस्ने रामेछाप सुनापति गाउँपालिका-१ गुन्सी भदौरे घर भएका २२ वर्षीय सुजन गौतम र काठमाडौं कोटेश्वर बस्ने बझाङ केदारस्यूँ गाउँपालिका-८ भण्डार घर भएका...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

यस्तो आयो कर्णालीको बजेट [पूर्ण पाठसहित]

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि कुल बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

बागमतीमा विकास बजेट २९ अर्ब, राजस्व संकलनको लक्ष्य पौने २४ अर्ब

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रकम बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

७ प्रदेशले ल्याए २ खर्ब ६१ अर्बको बजेट

आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको रहेको छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

सुदूरपश्चिम : कर्मचारीलाई थप ३ हजारसम्म भत्ता [बजेटको पूर्णपाठ]

प्रदेश सरकारले दार्चुला, बाजुरा र बझाङमा खटिने कर्मचारीहरूलाई मासिक ३ हजारसम्म भत्ता थप गर्ने घोषणा गरेको छ। यस्तै अछाम, डडेल्धुरा र बतडी तथा डोटीमा खटिने कर्मचाहरूले मासिक २५ सय रुपैयाँ...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पोर्चुगलको स्टार ब्रुनो कि रोनाल्डो?

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले जारी युरो कपमा पहिलो खेल खेलिरहँदा कुन खेलाडी महत्वपूर्ण बन्ने होलान् भन्ने चासो धेरैमा छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

प्रदेश २ बजेट : गठबन्धनको नयाँ साथीलाई खुसी पार्ने प्रयास गरिएको विपक्षीकाे आरोप

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

कर्णालीका उत्कृष्ट किसानलाई सुनको हलो अंकित तक्मा दिइने 

कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो अंकति तक्माले सम्मान गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

बागमती : कोरोना खोपका लागि २ अर्ब विनियोजन [बजेटको पूर्णपाठ]

'प्रदेश प्रमुख कोभिड खोप कार्यक्रमका लागि अर्वको व्यवस्था गरेको छु,' मन्त्री ढुंगेलले पेस गरेको वक्तव्यमा उल्लेख छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

निषेध आदेश अवधिमा ४९ अर्ब कर्जा प्रवाह, अधिकांश सेयर बजारमा

कोभिड–१९ को दोस्रो भेरियन्टको प्रचुर मात्रामा भएको फैलावटका कारण सुरु भएको निषेध आदेशका बीचमा पनि कर्जाको मागमा भने उच्च वृद्धि भएको छ। निषेध आदेशकै बीचमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

उपेन्द्र यादवले डाके जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादीको उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८