बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ : माओवादीको अवरोधपछि संसद् बैठक स्थगित

नेकपा माओवादी केन्द्रले प्रदेश १ संसद्को बैठक अवरुद्ध पारेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

ओलीले भने– माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र?

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव नगरेको प्रस्ट पारेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रतिनिधिसभा विघटन मुद्दा : यस्तो छ सरकारी पक्षको बहस नोट

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

सबैखाले पसल अब सातै दिन खोल्न पाइने

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश भोलि मंगलबारदेखि थप खुकुलो हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

रिट निवेदन असंवैधानिक भएकाले खारेज हुनुपर्छ: महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकले गरेको वकालतको कुनै अर्थ नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

बुधबारदेखि भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने पूर्वानुमान गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

२१ असारसम्म लम्बिएको निषेध आदेशमा के-के गर्न पाइँदैन? [सूचीसहित]

काठमाडौं उपत्यकामा जारी निषेध आदेश २१ असारसम्मलाई थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

महान्यायाधिवक्ता बडालले भने- रिट निवेदकको चार दिनको बहसमा पञ्चायती व्यवस्थाको झल्को

महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकको चार दिनको बहस गाली पुराण भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

कोपा अमेरिका : समूह चरणका खेल सकिँदै

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान दुई खेल हुँदैछन्। यी खेल सम्पन्न भएसँगै कोपा अमेरिकाको समूह चरणका सम्पूर्ण खेल सकिने छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्यांकन विवरण पठाउन स्वास्थ्य सेवा विभागको आग्रह

स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्यांकन विवरण पठाउनका लागि निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

गण्डकीका मुख्यमन्त्रीको चेतावनी- कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रन्छौं

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

सार्वजनिक सवारीसाधन पूर्ण क्षमतामा चलाउन दिइने, निषेध आदेश भने थपियो

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश खुकुलो बनाउँदै भोलि मंगलबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय स्थानीय प्रशासनले गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय काठमाडौंमा, ४२ लाख भाडा

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वार्षिक ४२ लाख भाडा तिरेर काठमाडौंमा सम्पर्क कार्यालय खोलेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

युरोकपमा आज: क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

युरोकपअन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

अपांगता भएका पठाओ राइडरको प्रेरणादायी कथा

शारीरिक रुपमा अपांगता भएका व्यक्ति पैदल हिँड्न सक्दैनन्। तर केही यस्ता व्यक्ति अरुलाई गन्तव्यमा पुर्‍याउने पेसामा आबद्ध भएर आत्मबल मात्र होइन आम्दानीको स्रोत पनि बढाउन सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रदेश नम्बर २ का ८४९ सीमास्तम्भ गायब

प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

कम्युनिस्ट नेतृत्वबाटै संविधानमाथि मर्मान्तक प्रहार हुनु दुःखद् : नेपाल

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ र सबैका लागि दुःखद अवस्था भएको...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

सुदूरपश्चिम प्रदेशको बजेट पारित : कांग्रेस, जसपा र ओलीपक्षका सांसद बजेट पारितको विपक्षमा

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८