आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशको बजेट पारित : कांग्रेस, जसपा र ओलीपक्षका सांसद बजेट पारितको विपक्षमा

सुदूरपश्चिम प्रदेशको बजेट पारित : कांग्रेस, जसपा र ओलीपक्षका सांसद बजेट पारितको विपक्षमा

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित भएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित भएको छ।

‘हुन्छ’ भन्ने भन्दा ‘हुन्न’ भन्ने संख्या न्यून रहेकाले बजेट पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरे।

बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी र सत्तापक्षकै नेकपा एमाले केपिशर्मा ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने बजेट पारितको विपक्षमा आवाज उठाएका थिए।

आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। 

चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजिगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: Jun 28, 2021| 04:51 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।