आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय काठमाडौंमा, ४२ लाख भाडा

प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय काठमाडौंमा, ४२ लाख भाडा

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वार्षिक ४२ लाख भाडा तिरेर काठमाडौंमा सम्पर्क कार्यालय खोलेको पाइएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वार्षिक ४२ लाख भाडा तिरेर काठमाडौंमा सम्पर्क कार्यालय खोलेको पाइएको छ। मासिक साढे ३ लाखभन्दा बढी भाडा तिरेर काठमाडौंमा सञ्चालन गरिरहेका छन्।

मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर काठमाडौंमा महिनाको ३ लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको पाइएको छ। जसको वार्षिक कूल भाडा ४२ लाख १८ हजार हुन्छ।

दुई वर्ष अघिदेखि उनले महाराजगन्जमा सम्पर्क कार्यालय सञ्चालन गरेका छन्।

प्रकाशित: Jun 28, 2021| 05:57 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।