आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन मुद्दा : यस्तो छ सरकारी पक्षको बहस नोट

प्रतिनिधिसभा विघटन मुद्दा : यस्तो छ सरकारी पक्षको बहस नोट

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ। आइतबार रिट निवेदन पक्षको बहस सकिएको थियो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको थियो। इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएकोमा ३६ कानुन व्यवसायीले बहस गरेका थिए। 

सरकारी पक्षले संवैधानिक इजलासमा बहस नोट पेस गरेको छ। बहस नोटमा संविधानले निर्दलीयताको परिकल्पना नगरेको, दलको ह्विप संसदीय दलका सबै सदस्यलाई लागू हुने, विश्वासको मत प्राप्त नभएकाले धारा ७६ को उपधारा (३) को सरकार गठन भएकोलगायतका दाबी पेस गरिएको छ। 

यस्तो छ सरकारी पक्षले संवैधानिक इजलासमा पेस गरेको बहस नोट

 

प्रकाशित: Jun 28, 2021| 07:41 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।