शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

के कुलमान विद्युत प्राधिकरण फर्कंदै छन्?

‘प्राधिकरण केही समययता लोडसेडिङ व्यवस्थापनमा पनि असफल भएको छ, अब म छिट्टै नयाँ कदम चाल्नेछु’ ऊर्जामन्त्री पम्फा भुसालले मन्त्रालयमा दुई दिनअघि भएको ‘ब्रिफिङ’मा भनिन्, ‘यसरी हुँदैन, यसलाई व्यवस्थित गर्ने हो।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

काठमाडौंबाट बाहिरिँदै मनाङ मर्स्याङ्दी क्लब, पोखरामा फुटबल एकेडेमी चलाउने

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता क्लब मनाङ मर्स्याङ्दीले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोना संक्रमणको उकालो यात्रा

झण्डै एक महिना भन्दा धेरै स्थिर जस्तै रहेको कोरोना संक्रमण बढ्न थालेको विज्ञहरुले बताएका छन्। साउन लागेपछि कोरोना संक्रमण बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

भारत पठाएका ४७ वटै नमुनामा डेल्टा भेरियन्ट, थप म्युटेसन पनि पुष्टि

'देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन 'के४१७ एन म्युटेसन' भेटिएको छ, जसलाई 'एवाई.१' नाम दिइएको छ,' मन्त्रालयले जारी गरेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेस क्रियाशील सदस्यमा युवाको वर्चस्व, पुरुष ७४ प्रतिशत

नेपाली कांग्रेसका क्रियाशील सदस्यत साढे आठ लाखभन्दा बढी पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कर्णाली प्रदेश सरकारका १ वर्ष : दलित परिवारलाई ७६७ घर, ५ हजार ७१० घरधुरीलाई खानेपानी

त्यस्तै, ऊर्जा तथा विद्युतीकरणबाट ३ हजार ५४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको, २१ किलोमिटर सडक कालोपत्रे, ११३.६ किलोमिटर सडक ग्राभेल र ७५८.२ किलोमिटर नयाँ सडक, ११ वटा झोलुङ्गे पुल र...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेसलाई जिताउन पार्टीको नेतृत्व लिन चाहन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउनका लागि नेतृत्वमा पुग्न चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ओलम्पिकमा निस्किएकी इन्द्राको जब लिंग परिवर्तन गरेर कोरोना पोजेटिभ देखाइयो...

५३ वर्षीया एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लको अवकाश हुने दिन नजिक आउँदै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापाका अनुसार उनी आउँदो भदौबाट अवकाश हुँदैछिन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

चेक बाउन्स मुद्दाकी दोषी पक्राउ

बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कामु प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई 

सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

अस्पताल बनाउन डिपिआर तयार गरेका पालिकालाई मात्र बजेट : स्वास्थ्य मन्त्रालय

सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आव २०७७/०७८ मा ३९६ स्थानीय तहमा अस्पताल सुरु गरिने भनिएपनि सबै स्थानीय तहले प्रक्रिया पूरा नगरेको मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

क्रियाशील सदस्य छानबिन समितिमा जुटेन सहमति, गुरूङको 'नोट अफ डिसेन्ट'

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरूङ र शेरचन सिफारिस

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सरकारले राष्ट्रिय योजनाको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि इन्डिया–श्रीलंका खेल स्थगित

इन्डियन टिमका खेलाडी क्रुणाल पाण्ड्यालाई कोभिड–१९ पोजेटिभ देखिएपछि जारी इन्डिया श्रीलंका सिरिजको दोस्रो खेल एक दिनका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसको तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ। डेल्टा भेरिएन्ट फैलिन सक्ने भन्दै अमेरिकाले यात्रुलाई प्रवेश निषेध गरेको न्युयोर्क...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कीर्तिमान बनाएपछि अलेक्सले भने– ओलम्पिकको अनुभवले अघि बढ्न प्रेरणा दिन्छ

टोक्यो ओलम्पिक २०२० मा नेपालको तर्फबाट १०० मिटर फ्रि स्टाइल पौडीबाट एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

माधवजीहरु सरकारमा जानुहुन्छ, बुधबार मन्त्रालय टुंगो लाग्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

मध्यरातमा सूचना निकालेर मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

विद्यार्थीको आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८