आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फागुनसम्म खोप आपूर्ति गरौं, रकम कमी हुन दिन्‍न : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पतिले दोस्रो बिहे गरेपछि छोरीका लागि बाँचेकी डडेल्धुराकी खेट्टी मल्ल, जो छोरीको प्रगति देख्नै नपाई अस्ताइन्

कोरोना महामारीका कारण घर जान नसक्दा आमाछोरीको भेट नभएको धेरै भइसकेको थियो। दसैंमा जसरी पनि भेट्ने योजना थियो कमलाको। तर उनको इच्छा पूरा हुन पाएन।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बाघको संख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

गाउँमा चुन खानी छ, जनप्रतिनिधि भन्छन्- हामीलाई थाहै छैन

कैलालीको पूर्वपश्चिम राजमार्गसँगै रहेको बर्दगोरीया गाउँपालिकामा प्रशस्त मात्रा चुन खानी रहेको स्थानीयको दाबी छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

अब फेरि गुड्नेछन् सहरमा सेनाका बख्तरबन्द गाडी

गत वर्ष माघ १९ मा नेपाली सेनाले बख्तरबन्दा गाडीको मार्चपास गरेपछि जनमानसमा एकप्रकारको भय र चर्चा छायो। खासमा त्यो परिघटना पूर्वराजा ज्ञानेन्द्रले शासन–सत्ता लिएको मितिसँग मिलेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

अर्थमन्त्री शर्मा र कोरियाली राजदूतबीच भेटवार्ता, भाषा परीक्षा उत्तीर्णलाई कोरिया लैजाने वातावरण बनाउन आग्रह

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार भेटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

बढ्दैछन् आफैं र आफ्नालाई मार्नेहरू

प्रहरी प्रधान कार्यलयको तथ्यांक हेर्दा ज्यानसम्बन्धी घटना अघिल्लो वर्षसँग तुलना गर्दा उस्तै पाइन्छ। आव ०७५/०७६ मा ६ हजार ९ सय ८६ ज्यानसम्बन्धी घटना भएका थिए। आव ०७६/०७७ मा यो संख्या...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

लुटपाटको प्रयास गर्ने हतियारधारी समूह प्रहरीको नियन्त्रणमा

मोरङ सुन्दरहरैँचाको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

प्रहरी प्रवक्ता भन्छन्- हाम्रा केही काम गलत भएका छन्, पृष्ठपोषणको प्रतीक्षामा छौँ

नेपाल प्रहरीले संगठनले केही काम गलत भएको स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

दोधाराचाँदनी नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा मारेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

सरकारमा सहभागी हुन अझै केही दिन लाग्छ : जसपा

सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

ओलम्पिक फुटबलमा यस्तो बन्यो क्वार्टरफाइनल समीकरण

टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

सत्तारुढ दलका शीर्ष नेताको बैठक बिहीबार बिहान साढे ८ बजे, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

शिक्षाको बजेट कार्यान्वयन गर्न केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ

प्रहरीले १ किलो १६५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गोरखाका २८ वर्षीय पदम परियारलाई सुनसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

राष्ट्रिय कीर्तिमान बनाएपछि गौरिका भन्छिन्- प्रदर्शन सोचेजस्तै रह्यो

टोक्यो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएपछि नेपाली पौडीबाज गौरिका सिंहले खुसी लागेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

भारत पठाइएका ४७ वटै नमुनामा कोरोनाको डेल्टा भेरियन्ट भेटियो

भारत पठाइएका ४७ वटै नमुनामा कोरोनाको डेल्टा भेरियन्ट भेटियो
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नेपाली महिला भलिबल अरुणा शाही खेलाडी

नेपाली महिला भलिबल अरुणा शाही खेलाडी
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८